यही १३ पुस आइतबारदेखि सो पुलबाट मानिस आवतजावत गर्न दिइने
| द डेल्टा टाइम्स |
रसुवा । एकातिर चीनसँगको ब्यापारका लागि अत्यन्त महत्वपूर्ण रहेको तातोपानी नाका दश वर्षअघिको भूकम्पको बेलादेखि नै पहिरोका कारण कहिले ठप्प त कहिले अनेक किसिमका झमेलाका कारण बन्द रहँदै आएको छ । तातोपानी नाकामा आइपरेको ब्यवधानका कारण सयौँ व्यापारीले ठूलो घाटा ब्यहोर्नुपरेको सर्वविदित नै छ । गत दशैँको समयमा पनि पहिरोले सडक बन्द हुन्दा नेपाली — विस्तृतमा